अमेरिकी हमलापछि रेडियसन चुहिने खतरा छैन : इरान
एजेन्सी । अमेरिकाले गएको राति इरानको तीन आणविक स्थलहरूमा हवाई आक्रमण गर्यो । यो घटनापछि इरानले आफ्नो पहिलो वक्तव्य जारी गरेको छ । इरानले आफ्नो आणविक स्थलहरूमा कुनै क्षति नभएको र ती पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । साथै, रेडियसन चुहावटको खतरालाई पनि अस्वीकार गरिएको छ । इरानको आणविक ऊर्जा संगठन (एईओआई) ले अमेरिकी … Continue reading अमेरिकी हमलापछि रेडियसन चुहिने खतरा छैन : इरान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed