ऐन बिपरित ‘करेन्ट’ नाममा गुट्खा र चाउचाउ उत्पादन : सार्वजनिक स्वास्थमाथि खेलवाड
काठमाडौँ । मालपानी समूहले सुर्तिजन्य पदार्थ नियन्त्रण ऐनको खुलेआम उलंघन गर्दै एउटै ब्राण्ड नाम ‘करेन्ट’ मा चाउचाउ र गुट्खा उत्पादन र वितरण गरिरहेको छ। यस कार्यले विद्यमान कानुनी व्यवस्थाको धज्जी मात्र होइन्, बालबालिका र उपभोक्ताको चेतनामा समेत गम्भीर असर पारिरहेको छ। सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को परिच्छेद ३, धारा ७ को उपधारा … Continue reading ऐन बिपरित ‘करेन्ट’ नाममा गुट्खा र चाउचाउ उत्पादन : सार्वजनिक स्वास्थमाथि खेलवाड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed