यशोदा फुड्समा मजदुर आन्दोलन : श्रम शोषण गरेको भन्दै करेन्ट चाउचाउ बहिस्कार अभियान
कपिलवस्तु । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्समा गत बिहीबारदेखि कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। श्रमिकहरुले श्रम ऐन अनुसारको सेवा–सुविधा नपाएको, समयमा पारिश्रमिक नदिएको, जातीय तथा लैङ्गिक विभेद गर्ने गरेको, महिलामैत्री सेवा उपलब्ध नगरेको लगायतका गुनासो लिएर उनीहरूले उद्योगको मूलगेटमै धर्ना थालेका हुन्। … Continue reading यशोदा फुड्समा मजदुर आन्दोलन : श्रम शोषण गरेको भन्दै करेन्ट चाउचाउ बहिस्कार अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed