झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त
काठमाडौं । जेन जी प्रदर्शनका क्रममा आगजनीमा परेर घाइते भएकी नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको छ। खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार चित्रकार अहिले बोल्न सक्ने अवस्थामा पुगेकी छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ र चिकित्सकहरूले ‘खतरामुक्त’ घोषणा गरेका छन्। advertisement मंगलबारको हिंसात्मक प्रदर्शनका क्रममा … Continue reading झलनाथ पत्नी रविलक्ष्मी खतरामुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed