चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितवनमा सोहेल तनबिर र रवि बोपरा जस्ता अनुभवी खेलाडी … Continue reading चितवनले जित्यो टस, कर्णालीलाई ब्याटिङको निम्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed