श्रम संस्कृति पार्टीको घोषणापत्रः मूल सिद्धान्त ‘हर्कवाद’
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको ‘श्रम संस्कृति पार्टी’ले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरू सार्वजनिक गरेको छ । पार्टीको मुल सिद्धान्त ‘हर्कवाद’ रहेको छ । ‘प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ र त्यो अवस्था प्राप्त गर्न … Continue reading श्रम संस्कृति पार्टीको घोषणापत्रः मूल सिद्धान्त ‘हर्कवाद’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed