हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टी का उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई मंगलबार काठमाडौँको कपन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार ५० वर्षीय लामा विश्वक्रान्ति, कुमार र देवराज लामा नामबाट समेत परिचित छन्। उनीविरुद्ध पाँचथरमा दर्ता भएको विस्फोटक … Continue reading हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed