बम विस्फोट प्रकरण: पार्टी अध्यक्ष हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन्। बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि अध्यक्ष साम्पाङले बुधबार भिडियो सन्देशमार्फत पार्टीको औपचारिक निर्णय सार्वजनिक गरेका हुन्। उनले राज्यले गरिरहेको अनुसन्धान प्रक्रियालाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धान निष्कर्षमा नपुगेसम्मका … Continue reading बम विस्फोट प्रकरण: पार्टी अध्यक्ष हर्क साम्पाङले गरे उपाध्यक्ष लामालाई निलम्बन