एमाले महासचिवमा कडा प्रतिस्पर्धाः प्रारम्भिक नतिजा यस्तो छ

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतपरिणामले महासचिव पदमा कडा प्रतिस्पर्धा देखाएको छ । हालसम्मको गणनाअनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले १०८ मत हासिल गरेका छन् । advertisement यता अध्यक्ष पदतर्फ भने वर्तमान अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट … Continue reading एमाले महासचिवमा कडा प्रतिस्पर्धाः प्रारम्भिक नतिजा यस्तो छ