एमाले महाधिवेशन : यस्तो छ पछिल्लो ताजा मतपरिणाम

काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ। विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन्। महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेट: एमाले मतगणना पछिल्लो परिणाम: ओलीलाई ३१२ मतको अग्रता दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ … Continue reading एमाले महाधिवेशन : यस्तो छ पछिल्लो ताजा मतपरिणाम