एमाले मतगणना पछिल्लो परिणाम: ओलीलाई ३१२ मतको अग्रता
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी मतगणनाअनुसार अध्यक्ष र महासचिव दुवै पदमा केपी शर्मा ओली र शंकर पोखरेलले अग्रता बढाउँदै लगेका छन् । अहिलेको अवस्थामा ओलीले ४८९ मतसहित अग्रता बनाएका छन् । उता उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले १७७ मत ल्याएका छन् । ओली ३१२ मतले अगाडि देखिएका छन् । advertisement … Continue reading एमाले मतगणना पछिल्लो परिणाम: ओलीलाई ३१२ मतको अग्रता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed