एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेलकाे कति ?

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना निरन्तर जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले स्पष्ट अग्रता कायम राखेका छन् भने महासचिव पदमा शंकर पोखरेल पनि सुरुदेखि नै अगाडि छन्। आयोगका अनुसार हालसम्म गणना भएका मतमध्ये अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ८४३ मत … Continue reading एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेलकाे कति ?