केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेताले त्यागे एमाले

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विस्तृत वक्तव्य सार्वजनिक गर्दै विष्टले आफू अब एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार विष्टले ८७५ मत मात्र प्राप्त … Continue reading केन्द्रीय सदस्यमा पराजित भएपछि पूर्वमाओवादी नेताले त्यागे एमाले