विश्व शक्तिको प्रतिष्पर्धा र नेपाल: अवसरको खोजी र रणनीतिक सन्तुलनको बाटो
नेपालको परराष्ट्र नीति यसको विशिष्ट र संवेदनशील भू-राजनीतिक अवस्थितिबाट सिर्जित छ। उत्तरमा उदीयमान विश्व शक्ति चीन र दक्षिणमा अर्को उदीयमान लोकतान्त्रिक शक्ति भारतको बीचमा हुनु नेपालका लागि जति अवसर हो, त्यति नै ठूलो रणनीतिक चुनौती पनि हो। पछिल्ला वर्षहरूमा प्रशान्त क्षेत्रमा संयुक्त राज्य अमेरिकाको रणनीतिक सक्रियता र उसको ‘हिन्द-प्रशान्त रणनीति’ बढेसँगै नेपालको कूटनीतिक रङ्गमञ्च अझ … Continue reading विश्व शक्तिको प्रतिष्पर्धा र नेपाल: अवसरको खोजी र रणनीतिक सन्तुलनको बाटो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed