लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। नवलपरासी, मोरङ, सिन्धुली र जुम्लाबाट ब्राउन सुगरसहित पाँच जना नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट कुल ३०४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। नवलपरासीको सुस्ताबाट ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित भारत कप्तानगंजका अतुल चौधरीसहित दुई जना पक्राउ परेका छन्। … Continue reading लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ