बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
काठमाडौं । बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो। आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठूलो सङ्ख्यामा भरुवा बन्दुक नियन्त्रणमा लिइएको … Continue reading बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed