रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्ति : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहपछि सम्पन्न आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देखिएको जनसमर्थनलाई ‘शान्त विद्रोह’को रूपमा व्याख्या गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशभर देखिएको जनलहरलाई सुशासन, परिवर्तन र समृद्धिका लागि जनताले व्यक्त गरेको स्पष्ट सन्देश भएको बताएका छन्। उनले नवोदित राजनीतिक शक्तिको पक्षमा देखिएको यो जनसमर्थनलाई सबै … Continue reading रास्वपाको जनलहर शान्त विद्रोहको अभिव्यक्ति : बाबुराम भट्टराई