रास्वपा सभापति रवि लामिछाने संसद् जान नपाउने !

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तत्काल संसदीय भूमिकामा सहभागी हुन नपाउने भएका छन्। सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी सांसदका रूपमा सक्रिय हुन नसक्ने कानुनी अवस्था बनेको हो। advertisement चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सभापति रवि लामिछाने माथि फौजदारी … Continue reading रास्वपा सभापति रवि लामिछाने संसद् जान नपाउने !