खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति

एजेन्सी । इरानका दिवंगत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको निधनपछि नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया तीव्र बनेको छ। तेहरानस्थित मेहर समाचार एजेन्सी (एमएनए) का अनुसार देशको शक्तिशाली धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र खामेनीको उत्तराधिकारीबारे अधिकांश सदस्यहरूबीच सहमति जुटेको बताइएको छ। यद्यपि नयाँ नेतृत्वबारे औपचारिक घोषणा भने अझै गरिएको छैन। एसेम्बली अफ एक्सपर्ट्सका सदस्य … Continue reading खामेनीका उत्तराधिकारीबारे बहुमत सहमति