माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको मृत्यु
गुल्मी। गुल्मीमा माछा मार्न भन्दै खोलामा गएका एक युवकको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार मुसिकोट नगरपालिका वडा नं. १ अरेवाका २१ वर्षीय दीपजन दर्लामीको बढिगाड खोलामा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार दीपजन आइतबार साँझ माछा मार्न भन्दै आफ्नै छिमेकी ५६ … Continue reading माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed