किशोरी साहको उम्मेदवारी खारेज सम्बन्धी सक्कल फाइल झिकाउने आदेश

काठमाडौं। सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज सम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ। … Continue reading किशोरी साहको उम्मेदवारी खारेज सम्बन्धी सक्कल फाइल झिकाउने आदेश