रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर के भने ?

काठमाडौँ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन संवाद गर्दै बधाई दिएका छन्। भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँग आत्मीय टेलिफोन संवाद भएको बताएका हुन्। advertisement मोदीले नेपालमा सम्पन्न निर्वाचनमा रास्वपाले हासिल गरेको उल्लेखनीय सफलताप्रति बधाई दिँदै … Continue reading रवि र बालेनलाई भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर के भने ?