लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट मधुबन नगरपालिका-७ शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका-६ गुवाबारीबाट सोही गाउँपालिका-६ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। advertisement त्यसैगरी सुनसरी, इनरुवा नगरपालिका-४ बाट सोही उपमहानगरपालिका-१८ का जेम्स राई र सोही उपमहानगरपालिका-१७ का सिद्धार्थ चौधरी पक्राउ … Continue reading लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ