मोदीलाई नेपाली भाषामा जवाफ दिँदै के भने बालेनले ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालबाट दिएको शुभकामना सन्देशमा रास्वपाका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाह  ले जवाफ दिएका छन् । मोदीले अंग्रेजी भाषामा लेखेको स्टाटसमा बालेनले नेपाली भाषामा जवाफ दिएका हुन् । बालेन शाह ले आफूलाई शुभकामनाका लागि धन्यवाद ज्ञापन गरेका छन् । advertisement नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक … Continue reading मोदीलाई नेपाली भाषामा जवाफ दिँदै के भने बालेनले ?