कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
काठमाडौं । प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ। प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेशले उपलब्ध गराएको समानुपातिकतर्फको अन्तिम परिणाममा नेपाली कांग्रेस ले एक लाख ४१ हजार २३३ मत प्राप्त गरेको छ। कर्णालीभर प्रत्यक्षमा एक सिट मात्रै जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक लाख ३३ हजार … Continue reading कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed