पोखरीमा डुबेर मृत्यु

काठमाडौं । राजविराजस्थित कल्टु दासमा एकजनाको पोखरीमा  डुबेर मृत्यु भएको छ। राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो। advertisement राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए। माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको मृत्यु दुईपल्ट माछा … Continue reading पोखरीमा डुबेर मृत्यु