युद्ध सुरु भएपछि खाडी मुलुकहरूबाट भागे ४३ हजार अमेरिकी
काठमाडौं । अमेरिका र इरान बीच २८ फेब्रुअरीदेखि सुरु भएको तनावपछि मध्यपूर्वबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक अमेरिका फर्किएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार तीमध्ये करिब ३० हजार जनालाई विशेष कार्यदलमार्फत सहयोग प्रदान गरिएको छ । अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित रूपमा बाहिर निकाल्न दुई दर्जनभन्दा बढी चार्टर उडान सञ्चालन गरेको जनाएको … Continue reading युद्ध सुरु भएपछि खाडी मुलुकहरूबाट भागे ४३ हजार अमेरिकी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed