रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको छ। उक्त वार्ता मुख्यतः मध्यपूर्वमा जारी द्वन्द्वका विषयमा केन्द्रित रहेको बताइएको छ। मंगलबार राति भएको कुराकानीका क्रममा पुटिनले युद्ध चाँडो अन्त्य गरी क्षेत्रीय तनाव कम गर्नुपर्ने आवश्यकता औँल्याएको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ। उनले द्वन्द्वको समाधान कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा … Continue reading रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?