अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण

काठमाडौं। इरानले फेरि एक पटक मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधार शिविरहरूलाई लक्षित गरी आक्रमण गरेको छ। समाचार एजेन्सी एएफपीका अनुसार इरानको सरकारी सञ्चारमाध्यमले यो आक्रमण द्वन्द्व सुरु भएदेखि नै सबैभन्दा घातक र ठूलो आक्रमण भएको बताएको छ। advertisement इजरायलले इरान बाट प्रहार गरिएका क्षेप्यास्त्रहरू पहिचान गरेको बताएको छ। यद्यपि, पछि उसले अब नागरिकहरूका लागि … Continue reading अमेरिका इजरायलमाथि इरानको अहिलेसम्मकै ठूलो आक्रमण