रविविरुद्धकाे मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका सहकारी ठगीसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा अभियोगपत्र संशोधनमार्फत फिर्ता लिन गरिएको निर्णय रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन पूर्ण इजलासमा पठाउने आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार (फागुन २७) उक्त … Continue reading रविविरुद्धकाे मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश