इरानको निर्णयलाई उत्तर कोरियाको समर्थन

एजेन्सी । उत्तर कोरियाले इरानमा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको निर्णयको सम्मान गरेको छ। साथै, इरानमाथि अमेरिका र इजरायलले गरेको सैन्य आक्रमणलाई अवैध भन्दै कडा शब्दमा निन्दा गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार विदेश मन्त्रालयका एक प्रवक्ताले इरानी जनताले आफ्नो सर्वोच्च नेता चयन गर्ने अधिकारलाई प्योङयाङले सम्मान गर्ने बताएका … Continue reading इरानको निर्णयलाई उत्तर कोरियाको समर्थन