दुबई विमानस्थलमा खसे २ वटा ड्रोन

काठमाडौं। बुधबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुईवटा ड्रोन खसेपछि व्यापक आतंक फैलियो। अधिकारीहरूले घटनाको पुष्टि गर्दै चार जना घाइते भएको बताएका छन्। दुई घानाका नागरिक र एक बंगलादेशी नागरिकलाई सामान्य चोटपटक लागेको छ। एक भारतीय नागरिकलाई पनि सामान्य चोटपटक लागेको छ। सुरक्षा प्रोटोकल पालना गर्दै तुरुन्तै स्थितिको मूल्याङ्कन गरिएको छ। अधिकारीहरूले हवाई यातायातमा कुनै नकारात्मक … Continue reading दुबई विमानस्थलमा खसे २ वटा ड्रोन