खामेनी सुरक्षित रहेको दाबी

तेहरान । इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनी युद्धको क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उनी सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गरेका छन्। यो घोषणा इजरायल र संयुक्त राज्य अमेरिकासँग जारी तनावको पृष्ठभूमिमा सार्वजनिक गरिएको हो। advertisement इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोज्ताबा खामेनीको अवस्था … Continue reading खामेनी सुरक्षित रहेको दाबी