दुबई विमानस्थलमा ड्रोन खस्दा चार जना घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक बुधबार बिहान दुईवटा ड्रोन खस्दा चार जना घाइते भएका छन्। दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भारतीय नागरिक एकजना मध्यम घाइते भएको र दुई जना घानाका नागरिक तथा एक जना बङ्गलादेशी सामान्य घाइते भएको जनाएको छ। अधिकारीहरूका अनुसार ड्रोनहरू दुबई अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल वरिपरि … Continue reading दुबई विमानस्थलमा ड्रोन खस्दा चार जना घाइते