इरान–अमेरिका तनावपछि दुबईमा अलपत्र नेपालीका लागि नेपाल वायुसेवाको विशेष उडान

काठमाडौं।  मध्यपूर्वमा अमेरिका–इरान युद्धका कारण उत्पन्न असहज परिस्थिति र हवाई क्षेत्र बन्द हुँदा दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुहरूलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायुसेवा निगमले विशेष उडानको व्यवस्था गरेको छ। यो युद्ध सुरु भएको १२औं दिनपछि निगमले दुबईतर्फ पहिलो विशेष उडान भर्न लागेको हो। advertisement निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार, आज राति ११:१५ बजे वाइडबडी … Continue reading इरान–अमेरिका तनावपछि दुबईमा अलपत्र नेपालीका लागि नेपाल वायुसेवाको विशेष उडान