कहिले बन्दैछन् बालेन शाह प्रधानमन्त्री?

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम लगभग टुंगो लागेसँगै नयाँ सरकार गठन को प्रक्रिया सुरु हुने भएको छ। प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमतसहित प्रतिनिधिसभामा अग्रता हासिल गरेको छ, जसका कारण संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुने देखिएको छ। advertisement प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ करिब ५१ लाख ३९ हजारभन्दा … Continue reading कहिले बन्दैछन् बालेन शाह प्रधानमन्त्री?