रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लाई हालै सम्पन्न आम निर्वाचनमा पार्टीले हासिल गरेको उल्लेखनीय सफलताका लागि बधाई दिएका छन्। प्रधानमन्त्री शरीफले पठाएको बधाई सन्देशमा नेपाली जनताले दिएको जनादेश नयाँ र ऊर्जावान नेतृत्वप्रतिको विश्वासको प्रतीक भएको उल्लेख गरिएको छ। advertisement सन्देशमा उनले पाकिस्तान र … Continue reading रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानी प्रधानमन्त्रीको बधाई