दुर्घटनामा चालकको मृत्यु

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–४ मा बुधबार जिप र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटना मा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सप्तरीको विष्णुपुर गाउँपालिका–२ निवासी २८ वर्षीय अमरलाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। advertisement पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोशी ब्यारेजतर्फ जाँदै गरेको स १ च ९२१ नम्बरको जिपले … Continue reading दुर्घटनामा चालकको मृत्यु