इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले बुधबार इरानसँग भइरहेको युद्ध छिट्टै अन्त्य हुने बताएका छन्। ‘अपरेसन एपिक फ्युरी’ नाम दिइएको अमेरिका–इजरायल संयुक्त सैन्य अभियान सुरु भएको १२औँ दिनमा एक्सियोससँग करिब पाँच मिनेटको टेलिफोन संवादका क्रममा ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। उक्त अभियानले इरानको मिसाइल क्षमता र नौसैनिक शक्ति कमजोर बनाउने तथा उसले आणविक हतियार … Continue reading इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको भनाइ