हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भइरहँदा अपेक्षा अनुरूप सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले यसपटकको निर्वाचन परिणाम आफ्नो र पार्टीको अपेक्षाभन्दा फरक आएको बताएका हुन्। लोकतान्त्रिक व्यवस्थामा जनताको फैसला नै अन्तिम हुने उल्लेख गर्दै उनले … Continue reading हार स्वीकार्दै केपी ओलीले भने, ‘जनताको फैसला शिरोधार्य छ’