के बालेनले दलका नेताबाट आएकालाई प्रधानन्यायाधीश बनाउलान् ?

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रमसँगै सर्वोच्च अदालत मा पनि नेतृत्व परिवर्तनको समय नजिकिएको छ। समानुपातिक सांसदको टुंगो लाग्न बाँकी रहेकै बेला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भने इजलासमा बस्न छाडिसकेका छन्। न्यायाधीशहरू अवकाश लिनुअघि आफूले हेरेका मुद्दाहरू अधुरा नरहून् भन्ने उद्देश्यले अवकाश हुनुभन्दा करिब एक महिना अघिदेखि इजलास नबस्ने अभ्यास छ। सोही परम्पराअनुसार राउतले … Continue reading के बालेनले दलका नेताबाट आएकालाई प्रधानन्यायाधीश बनाउलान् ?