कञ्चनपुरमा नाबालिका बलात्कृत, दुई जना पक्राउ

कञ्चनपुरमा नाबालिका बलात्कृत काठमाडाैं । कञ्चनपुरमा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार भीमदत्त नगरपालिका – १० बस्ने advertisement ४७ वर्षीय नरेश गिरी र वडा नम्बर ९ बस्ने ४० वर्षीय हिरा नाथलाई पक्राउ गरिएको … Continue reading कञ्चनपुरमा नाबालिका बलात्कृत, दुई जना पक्राउ