सुर्खेत : १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष

सुर्खेत। गुर्भाकोट नगरपालिका–१० की १६ वर्षीया इनिशा विक सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएपछि प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ । पोस्टमार्टम रिपोर्ट र पक्राउ परेका व्यक्तिहरूको बयानपछि प्रहरीले यो निष्कर्षमा पुगेको हो । advertisement फागुन २३ गते बिहान घरबाट निस्किएकी इनिशा साँझसम्म नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । सोही दिन बिहान करिब ९ … Continue reading सुर्खेत : १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष