इरानविरुद्धको कारबाहीबारे ट्रम्पको दाबी: ‘केही घण्टामै इरानको नौसेना र वायुसेना ध्वस्त’

काठमाडौं । डोनाल्ड ट्रम्प ले इरानविरुद्ध जारी सैन्य कारबाहीको प्रशंसा गर्दै अमेरिकी सेनाले छोटो समयमै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन्। डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेना ले केही घण्टामै  इरानको नौसेना र इरानको वायुसेना लाई ध्वस्त पारेको छ। हामीले जित्यौं। पहिलो घण्टामै सबै सकियो, ट्रम्पले भने। उनले दुई दिनभित्र अमेरिकाले ५४ वटा इरानी जहाज … Continue reading इरानविरुद्धको कारबाहीबारे ट्रम्पको दाबी: ‘केही घण्टामै इरानको नौसेना र वायुसेना ध्वस्त’