नेपालमा ग्यास–तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति
काठमाडौं। अमेरिका, इजरायल र इरानबीच १३ दिनसम्म चलेको युद्धका बीचमा पनि भारतीय जहाजहरूलाई होर्मुज जलडमरुमध्यबाट आवतजावत गर्न इरानले अनुमति दिएको छ । यसले नेपालको ग्यास तथा पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ । advertisement नेपालले ग्यास र इन्धन भारतबाटै आयात गर्ने भएकाले यो निर्णयले प्रत्यक्ष फाइदा पुग्नेछ । समाचार एजेन्सी एएनआईले स्रोतलाई उद्धृत … Continue reading नेपालमा ग्यास–तेल आपूर्ति सहज हुने, भारतीय जहाजलाई इरानको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed