कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण
एजेन्सी । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच बिहीबार बिहान कुवेतको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल क्षेत्रलाई लक्षित गर्दै आएका केही ड्रोनका कारण त्यहाँका केही संरचनामा भौतिक क्षति पुगेको छ। सरकारी समाचार संस्था कुवेत समाचार एजेन्सीले सार्वजनिक गरेको वक्तव्य अनुसार उक्त ड्रोन आक्रमण बाट कुनै मानवीय क्षति भने … Continue reading कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed