समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्या टुंगो लगाएको छ। आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिकतर्फ दलहरुले पाउने सिट संख्याबारे जानकारी गराएकाे हाे । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सबैभन्दा बढी ५७ सिट प्राप्त गरेको छ ।  नेपाली कांग्रेसले २० सिट पाउँदा … Continue reading समानुपातिकतर्फको सिट संख्या टुंगो लाग्यो, कुन दलले कति पाए ?