अमेरिकी हमलाको पर्वाह नगरी इरानी राष्ट्रपति जनतासँगै सडकमा

काठमाडौं । अमेरिकी हमला को पर्वाह नगरी इरानका राष्ट्रपति मासुद पेजेस्किआन जनतासँगै सडकमा उत्रिएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका उच्च नेताहरू बंकरमा लुकेको दाबी गरे तापनि, इरानी राष्ट्रपति पेजेस्किआन र अन्य वरिष्ठ अधिकारीहरू जनताको माझमा देखिएका छन् भने इरानको अंग्रेजी अखबार तेहरान टाइम्सले जनाएको छ। advertisement यो युद्ध २८ फेब्रुअरीमा इजरायल र अमेरिकाले इरानमाथि … Continue reading अमेरिकी हमलाको पर्वाह नगरी इरानी राष्ट्रपति जनतासँगै सडकमा