रास्वपाको सचिवालय बैठक आजलाई स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने तय गरिएको छ। यसअघि आजका लागि बोलाइएको बैठक स्थगित गर्दै भोलि बिहानका लागि सारिएको हो। पार्टी निकट स्रोतका अनुसार बैठक बिहान १० बजे वनस्थली स्थित पार्टी कार्यालयमा आयोजना हुनेछ। रास्वपा को सचिवालय बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिससम्बन्धी विषयलाई मुख्य … Continue reading रास्वपाको सचिवालय बैठक आजलाई स्थगित