इरानका सर्वोच्च नेताबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर इनाम दिने

एजेन्सी । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेईसहित केही उच्चपदस्थ इरानी अधिकारीबारे सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सञ्चालन गर्ने ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो। यो कार्यक्रम अमेरिकाविरुद्ध लक्षित आतंकवादी गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिबारे जानकारी दिने व्यक्तिलाई आर्थिक पुरस्कार प्रदान … Continue reading इरानका सर्वोच्च नेताबारे सूचना दिनेलाई अमेरिकाले १ करोड डलर इनाम दिने